Tuesday, June 11, 2024

चाँगुनारायण साहित्यिक समाजकाे, साधारणसभा सम्पन्न

वि.सं. २०८१ जेठ २६ गते शनिवार, भक्तपुर, सल्लाघारीस्थित अक्सफाेर्ड प्राक्टिकल स्कुलमा भब्य कार्यक्रमबीच चाँगुनारायण साहित्यिक समाजकाे,  साधारणसभा  सम्पन्न  भएको छ । साधारणसभाले   याेगसाधक शंकर मानन्धरको संयाेजकत्वमा , यू. पि. बाेर्डिङ स्कूलका प्रिन्सीपल श्रीकृष्ण के. सी.र राममणि ढुङ्गेल सदस्य रहेको एक अध्यक्ष्य मण्डल गठन गरेको थियो । साधारणसभामा सहमतीय ढङ्गले  अध्यक्ष - लालबहादुर भुजेल,उपाध्यक्ष -कविराज घिमिरे,सचिब  - जुनु घिमिरे, काेषाध्यक्ष -बिके माकजु , सदस्य - धरणीधर गुरागाई,सदस्य -यशाेदा गिरी, सदस्य  - मैयाँ सुर्खेतीलाई निर्वाचित गर्‍यो ।  कार्यक्रममा प्राज्ञ मातृका पोखरेल र सुशिला प्रधानाङ्गले मन्तव्य राख्नुभएको थियो । 

000









No comments: