Wednesday, February 9, 2022

एमसिसी राष्ट्रघाती छ : जनसांस्कृतिक महासङ्घ

 


सौर्य दैनिक (२०७८ माघ २७ ) बाट साभार 

----------------------------------------------------------------------

MCC सम्झौता यथाशीघ्र खारेज गरियोस् - मातृका पोखरेल, अध्यक्ष जनसाँस्कृतिक महासंघ


काठमाण्डौ, जनसाँस्कृतिक महासंघका अध्यक्ष तथा प्रगतिवादी साहित्यकार मातृका पोखरेलले एक बक्तब्य प्रकाशित गरी एमसीसी नेपाली जनता र देशको हित बिरुद्ध भएकोले र आइपिएसको अंग समेत भएकोले तत्काल खारेज गर्न माग गर्नुभएको छ ।

प्रेस बक्तब्य यसप्रकार रहेको छ ।



www.khabarsampurna.com  बाट साभार 



--------------------------------------------------------------

२०७८ फाल्गुन ६ गते MCC सम्झौताका विरुद्द संसद घेराउ कार्यक्रम । 





















No comments: