Monday, November 29, 2021

जनकलाकार शाखाको प्रथम सम्मेलन सम्पन्न ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति, पत्रकार–जनसांस्कृतिक महाशाखा अन्तर्गत जनकलाकार शाखाको प्रथम सम्मेलन यही २०७८ साल मङ्सिर १३ गते सम्पन्न भएको छ । जनकलाकार शाखाका अध्यक्ष धनु ग्याङ्मीको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनको प्रमुख अतिथि उपत्यका विशेष प्रदेश समितिका सदस्य एवम् पत्रकार – जनसांस्कृतिक महाशाखाका अध्यक्ष मातृका पोखरेल हुनुहुन्थ्यो । उपत्यका विशेष प्रदेश समितिका सदस्यद्वय सुवर्ण हमाल र केशर कालिकोटेको उपस्थिति रहेको उक्त सम्मेलनले निम्न पदाधिकारी एवम् जिल्ला सम्मेलन प्रतिनिधि छनौट गर्‍यो ।


अध्यक्ष - शारदा घर्ती
उपाध्यक्ष - भक्तबहादुर सारू मगर
उपाध्यक्ष- फूलमाया दर्जी
उपाध्यक्ष - चिना लामा
सचिव - असिमा लामा
सहसचिव - टल्कु वाइबा 'विकास'
कोषाध्यक्ष - खोविराम थारु 'समर्पण'
सदस्य - भुवन थापा
सदस्य - सङ्गीता राई
सदस्य - खगेन्द्र बिक
सदस्य - मेघबहादुर बिक
सदस्य - रत्न बिक
सदस्य - अणु नापित
सदस्य - डोल्मा तामाङ
सदस्य - मनकुमारी पुन
सदस्य - रोशन पुन
सदस्य - दिकपाल केसी
सदस्य - बलराम चन्द
सदस्य - दिलिप तामाङ
सदस्य - नविनकुशोर महर
सदस्य - सरोज तामाङ
सदस्य - कृष्णलक्ष्मी गोले
सदस्य - शम्भु परियार
सदस्य - सुश्मिता परियार
सदस्य - विरेन्द्र परियार
सदस्य - सिर्जना सुवेदी
सदस्य - दुर्गाबहादुर राई
सदस्य - सावित्रि सापकोटा
सदस्य - मिलन सुवेदी
सदस्य - तारादेवी राई
सदस्य - दिपालक्ष्मी गोले
सदस्य - रोहित लामा
सदस्य - शर्मिला खड्का
सदस्य - विजय लामा


जिल्ला सम्मेलन प्रतिनिधि
--------------------------------
शारदा घर्ती
भक्तबहादुर सारू मगर
फूलमाया दर्जी
चिना लामा
असिमा लामा
टल्कु वाइबा 'विकास'
खोविराम थारु 'समर्पण'
डोल्मा तामाङ
रत्न बिक
वेगबहादुर बिक 'सुवास'

000
























No comments: