Monday, November 29, 2021

लेखक शाखाको प्रथम सम्मेलन सम्पन्न ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) विशेष प्रदेश समिति , पत्रकार साँस्कृतिक महशाखा अन्तर्गत लेखक शाखाको प्रथम सम्मेलन २०७८/०८/११ गते भब्यताका साथ सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथी विशेष प्रदेश समिति सदस्य तथा पत्रकार साँस्कृतिक महाशाखाका अध्यक्ष मातृका पोखरेल, अतिथिहरु ; विशेष प्रदेश समिति सदस्य केशव शिलवाल, क तेजविलाश अधिकारी लगायतको उपस्थिती तथा शुभकामना मन्तब्य र महाशाखा निर्वाचन समिती संयोजक बाबा बस्नेत, लेखक शाखा निर्वाचन समिती संयोजक राम घिसिङ लगायतको उपस्थिती थियो । सम्मेलन लेखक शाखाका संयोजक क पारस ढकालको अध्यक्षतामा क रामचन्द्र श्रेष्ठले सन्चालन गर्नुभएको थियो । सम्मेलनले निम्न पदाधिकारी एवम् महाशाखा सम्मेलनको प्रतिनिधि चयन गर्‍यो ।

अध्यक्ष - कृष्णप्रसाद न्यौपाने ( कृष्णकिसु )

उपाध्यक्ष - अशोक कुँवर नेत्र  

उपाध्यक्ष - लालबाबु कर्ण 

उपाध्यक्ष ---खाली---

सचिव - सुधा मैनाली 

सहसचिव - खाली---

कोषाध्यक्ष - जुङातुङ राइ 

सदस्यहरु 

१ केशवलोचन शर्मा 

२ स्वप्निल स्‍मृति 

३ नेत्र बहादुर कुँवर 

४ आमोघ कफ्ले 

५ तिलक बहादुर राइ

६ बुङातुङ राइ 

७ प्रकाश बाबु तिवारी 

८ गोपाल प्रशाद घिमिरे 

९ पुरुषोत्तम रिजाल 

१० जीत बहादुर अधिकारी 

११ लोगराज तिमील्सिना 

१२ शेखर अर्याल 

१३ रिद्दिरमण घिमिरे 

१४ रामचन्द्र फुयाल 

१५ राधा कार्की 

१६ देवकी तिमल्सिना 

१७ शेर बहादुर थापा 

१८ इन्दिरा शाह 

१९ नन्दा शर्मा 

२० बालकृष्ण खत्री 

२१ पूर्ण भण्डारी 

२२ वाशुदेव ज्ञवाली 

२३ धनसिंह धामी 

२४ विपिन कुमार दाहाल


महाशाखा सम्मेलनका लागि निर्वाचित प्रतिनिधिहरू


१ कृष्ण प्रसाद न्यौपाने ( कृष्णकिसु )

२ अशोक कुँवर नेत्र 

३ लालबाबु कर्ण 

४ सुधा मैनाली 

५ जुङातुङ राइ 

६ पुरुषोत्तम रिजाल

७ प्रकाश बाबु तिवारी 

८ तिलक बहादुर राइ

९ गोपाल प्रशाद घिमिरे 

१० वाशुदेव ज्ञवाली 


000










































No comments: