Monday, November 29, 2021

चलचित्र शाखाको प्रथम सम्मेलन सम्पन्न ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति, पत्रकार–जनसांस्कृतिक महाशाखा अन्तर्गत चलचित्र शाखाको प्रथम सम्मेलन यही २०७८ साल मङ्सिर १२ गते सम्पन्न भएको छ । चलचित्र शाखाका अध्यक्ष उदय सुब्बाको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनको प्रमुख अतिथि उपत्यका विशेष प्रदेश समितिका सदस्य एवम् पत्रकार–जनसांस्कृतिक महाशाखाका अध्यक्ष मातृका पोखरेल हुनुहुन्थ्यो । उपत्यका विशेष प्रदेश समितिका सदस्य चेतन सापकोटाको उपस्थिति रहेको उक्त सम्मेलनले निम्न पदाधिकारी एवम् सल्लाहकार र जिल्ला सम्मेलन प्रतिनिधि छनौट गर्‍यो ।

अध्यक्ष -छविराज ओझा,
उपाध्यक्ष - बिराज थपलीया
उपाध्यक्ष- कुमार महर्जनर
उपाध्यक्ष - हिक्मत थपलीया
सचिव - काशीराम भुसाल
कोषाध्यक्ष - गंगा बिष्ट
सदस्य - राजकुमार लिङदेन
सदस्य - विश्व मुखिया
सदस्य - मदन काश्यप घिमिरे
सदस्य - राजु किराँती
सदस्य - राजेश इङ्दाम
सदस्य - मिलन चुङवाङ
सदस्य - गोकुल राई
सदस्य - शिवहरी रोक्का
सदस्य - मदन इङ्दाम


जिल्ला सम्मेलन प्रतिनिधि
--------------------------------
छविराज ओझा,
बिराज थपलीया
कुमार महर्जन
हिक्मत थपलीया
काशीराम भुसाल
गंगा बिष्ट
सागर सुब्बा
शिवहरी रोक्का
राजकुमार लिङदेन
राजु किराँती































































































No comments: