Monday, December 20, 2021

जनसांस्कृतिक महासंघको केन्द्रीय अध्यक्षमा पोखरेल

 


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय अध्यक्षमा मातृका पोखरेल चयन भएका छन् । काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय सम्मेलनले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।

वरिष्ठ प्रगतिवादी साहित्यकारको पहिचान बनाएका पोखरेल प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष पनि हुन् ।

सम्मेलनले १० उपाध्यक्षमा कर्णबहादुर परियार, केशव शिलवाल, देवेन्द्र थुम्केली, प्रगति महरा, भीम कुमाखी, राकेश किराँती, केपी पाठक, सुदिन चौधरी, चेतन सापकोटा र विक्रम कुवरलाई चयन गरेको छ । त्यस्तै सचिवमा केशरी घर्तीमगर चयन भएकी छन् ।

महासंघकाे कोषाध्यक्षमा भने विमला केसी चयन भएकी छिन् । पदाधिकारी बाहेक ९५ सदस्यीय केन्द्रीय सदस्य चयन गरिएको छ ।

सम्मेलनले १३ सदस्यीय पदाधिकारीमा एक उपाध्यक्ष, महासचिव र २ सचिव भने चयन गर्न बाँकी छ । महासचिवमा सुवर्ण हमाल र केशर कालिकोटेले दावी गरेपछि केन्द्रीय समितिले उपयुक्त समयमा सर्वसम्मतको प्रयास गर्ने बताइएको छ ।

000

www.sansarnews.com बाट साभार 



फेसबुक वालबाट 

जनक रसिकको फेसबुक वालबाट

सरल सहयात्रीको फेसबुकवालबाट साभार

चेतन सापकोटाको फेसबुकवालबाट साभार

लोकेन्द्र आर.सीको फेसबुकवालबाट साभार

सुब्बा श्रेष्ठको फेसबुकवालबाट साभार

नित्यराज दाहालको फेसबुकवालबाट साभार

सन्तोष दाहालको फेसबुकवालबाट साभार

निलकण्ठ तिवारीको फेसबुकवालबाट साभार

भरत गौतमको फेसबुकवालबाट साभार

सौरभ ओलीको फेसबुकवालबाट साभार

रसुवाली कविको फेसबुकवालबाट साभार

रियल एनालाइसिसको फेसबुकवालबाट साभार

सुदर्शन पराजुलीको फेसबुकवालबाट साभार

नरेश रेग्मीको फेसबुकवालबाट साभार

दिनविनोद खड्काको फेसबुकवालबाट साभार

मातृका पोखरेलको फेसबुकवालबाट साभार



































-------------------------------------------------


माओवादीनिकट जनसांस्कृतिक महासंघको अध्यक्षमा मातृका पोखरेल

 



काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट जनसांस्कृतिक महासंघको अध्यक्षमा मातृका पोखरेल चयन भएका छन्। महासंघको शनिबार काठमाडौंमा सकिएको सातौं राष्ट्रिय सम्मेलनले पोखरेलको नेतृत्वमा विभिन्न पदाधिकारी र सदस्य चयन गरेको हो । यसअघि सरल सहयात्री अध्यक्ष थिए ।

१३ सदस्यीय पदाधिकारीमा एक उपाध्यक्ष, महासचिव र २ सचिव भने यचन गर्न बाँकी छ । नियुक्त भएका १० उपाध्यक्षहरुमा कर्णबहादुर परियार, केशव शिलवाल, देवेन्द्र थुम्केली, प्रगति महरा, भीम कुमाखी, राकेश किराँती, केपी पाठक, सुदिन चौधरी, चेतन सापकोटा र विक्रम कुवर रहेका छन् । त्यस्तै सचिवमा केशरी घर्तीमगर चयन भएकी छन् ।

महासचिवमा सुवर्ण हमाल र केशर कालिकोटेले दावी गरेपछि केन्द्रीय समितिले उपयुक्त समयमा सर्वसम्मतको प्रयास गर्ने बताइएको छ । सहमति नभए चुनावी प्रक्रियामा गएर भए पनि बाँकी पदाधिकारी नियुक्त गर्ने बताइएको छ ।

कोषाध्यक्षमा भने विमला केसी चयन भएकी छिन् । पदाधिकारी बाहेक ९५ सदस्यीय केन्द्रीय सदस्य चयन गरिएको छ ।

www.nepalpress.com   बाट साभार 

-------------------------------------------------------

जनसांस्कृतिक महासंघको केन्द्रीय अध्यक्षमा पोखरेल

 


No comments: