Saturday, February 25, 2023

पारिजात स्मृति केन्द्र र खजुरा प्रज्ञा - प्रतिष्ठानको सहकार्यका सम्बन्धमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न ।

खजुरा गाउँपालिकाको आयोजनामा खजुरा प्रज्ञा प्रतिष्ठान र पारिजात स्मृति प्रतिष्ठान काठमाडौंका बीच सहकार्यात्मक सम्बन्ध स्थापना गर्ने प्रयोजनका लागि २०७९।११।०८ गते नेपालगन्जको स्वस्तिक कटेजमा अयोजना गरिएको कार्यक्रमको  

कार्यक्रम प्रतिबेदन

 कार्यक्रम स्थल : स्वस्तिक कटेज नेपालगन्ज

 समय ः बिहान ११ बजेबाट

कार्यक्रम सञ्चालन : मणिदेब अर्याल


कार्यक्रमको सभापतित्व : खजुरा गाउँपालिका खजुरा प्रज्ञा प्रतिष्ठानका 

उपकुलपति डा. इन्द्रबहादुर भण्डारी 

कार्यक्रमको प्रमुख अतिथि : पारिजात स्मृति प्रतिष्ठान काठमाडौंका अध्यक्ष श्री प्रा.डा. राजेन्द्रप्रसाद अधिकारी

कार्यक्रमको विशिष्ट अतिथि : नेपाल भाषा आयोगका सदस्य माननीय श्री मातृका पोखरेल 

वरिष्ठ साहित्यकार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व  सदस्य सचिव श्री सनत रेग्मी 

कार्यक्रमको बरिष्ट अतिथि : वरिष्ठ साहित्यकार देवीका तिमिल्सिना काठमाडौंं । 

अतिथि : नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व  प्राज्ञ श्री हरिप्रसाद तिमिल्सिना, तेजबिलास अधिकारी,  डा. पुस्कर भट्ट, खगेन्द्र गिरी, किरण आचार्य, प्रा.डा. जनार्दन आचार्य, गणेशा कार्की, ईश्वरी प्रसाद रिजाल, पुस्करनाथ रिजाल, कल्पना पौडेल, चरित्रा शाह

अतिथि : प्रलेस बाँकेका अध्यक्ष               श्री पुष्पमणि प्रधान 

अतिथि :    जीतबहादुर शाह

स्वगता मन्तव्य  : कल्पना पौडेल

राष्टगान :

कार्यक्रमको उद्घाटन :

प्रमुख अतिथि पारिजात स्मृति प्रतिष्ठान काठमाडौंका अध्यक्ष श्री प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीद्वारा 

व्यानर पढेर 

बिचार र मन्तव्य : 

कार्यक्रममा सहभागी प्रमुख अतिथि अतिथि सबैले खजुरा प्रज्ञा प्रतिष्ठानले छोटो समयमा उल्लेखनीयकार्य गरेको र आगामि दिनमा पारिजात स्मृति केन्द्रसँग सहकार्य  गर्दै जानु पर्ने  र बैचारिक कार्यक्रम गर्दै जानुपर्ने कुरामा सबैले जोड दिए ।

प्रतिवद्धता मन्तव्य, आगामि कार्ययोजना सहितको :

उपकुलपति श्री डा. इन्द्रबहादुर भण्डारीबाट


संस्थागत रुपमा शुभकामना मन्तव्य : साथमा रचनासमेत (भएमा) संक्षिप्त

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष    श्री कपिल अञ्जान : कविता वाचन


अन्तराष्ट्रिय साहित्य समाजकी अध्यक्ष                   श्री किरण आचार्य, शुभकामना मन्तव्य

धरा कला साहित्य प्रतिष्ठन बर्दियाका अध्यक्ष          श्री ईश्वरीप्रसाद रिजाल,  कविता वाचन र मन्तव्य

प्रतिभा साहित्य समाज खजुराकी उपाध्यक्ष            श्री चरित्रा शाह, कविता वाचन र मन्तब्य


वि.विकास पुरष्कार गुठीका अध्यक्ष    श्री पङ्कज श्रेष्ठ, शुभकामना मन्तव्य

प्रलेश बाँकेका अध्यक्ष              श्री पुष्पमणि प्रधान, शुभकामना मन्तव्य


वरिष्ट साहित्यकार  श्री सनत रेग्मी,  शुभकामना मन्तव्य 

प्रमुख अतिथिले प्रतिबद्धता मन्तब्य

खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीबाट कार्यक्रमको समापन


खजुरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य मणिदेब अर्यालद्वारा प्रस्तुत प्रतिवेदन 


































































No comments: