१५ असोज २०८०, काठमाडौं
पारिजात स्मृति केन्द्रको पहिलो बैठकले निनु चापागाईं, कात्यायनी र डिआर पोखरेललाई सल्लाहकारमा मनोनयन गरेको छ । निनु चापागाईं तथा डिआर पोखरेल पारिजातसँग नजिक रहेका साहित्यकार तथा समालोचक हुन् । कात्यायनी भने भारतीय लेखिका तथा साहित्यिक पत्रकार हुन् ।
केन्द्रको बैठक नव निर्वाचित अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
www.vishwaparikrama.com बाट साभार
No comments:
Post a Comment