Thursday, September 9, 2021

एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

एमसीसी खारेजीको माग गर्दै एमसीसी खारेज अभियान लगायत विभिन्न राजनीतिक दल सम्वद्ध संघ संगठन एवम् स्वतन्त्र व्यक्तित्वहरूले यही २०७८ साल भाद्र २३ गते राजधानीको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् । त्यसक्रममा उनीहरुले ‘एमसीसी खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेहरुमाथिको धरपकड बन्द गर जस्ता नारा लगाएका थिए । सरकारले एमसीसी सम्झौता सदनमा पेश गर्ने तयारी गरिरहेका बेला सडकमा त्यसविरुद्धको प्रदर्शन चर्कंदै जान थालेको हो ।
















No comments: