Sunday, July 16, 2023

फुटपाथ ऐकेडेमिसियनसँग कविता संवाद

यही २०८० असार ३० गते शनिवार थेवाला बुक्स एण्ड कफी शपले फुटपाथ ऐकेडेमिसियनसँग  कविता-संवाद कार्यक्रमको आयोजना गर्‍यो । थेवाला बुक्स एण्ड कफी शपका संचालक मुक्तान थेवाले संचालन गर्नुभएको उक्त कार्यक्रममा कवि विमल निभा , पुरुषोत्तम सुवेदी, मातृका पोखरेल, लक्ष्मी माली, रजनी मिला, केशव सिलवाल, स्नेह सायमि, रसुवाली कवि, आरोह नेपाली लगापतका स्रष्टाले उक्त कविता-संवाद कार्यकममा सहभागी भएर आफ्ना रचना समेत बाचन गरेका थिए ।

000







No comments: