Monday, November 29, 2021

ललितकला शाखा सम्मेलन सम्पन्न ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति, पत्रकार–जनसांस्कृतिक महाशाखा अन्तर्गत ललितकला शाखाको २०७८ मङ्सिर ११ गते सम्मेलन सम्पन्न भयो । ललितकला शाखाका अध्यक्ष प्रदीप अधिकारी 'सुशान्त' को सभापतित्वमा सम्पन्न उक्त सम्मेलनमा उपत्यका विशेष प्रदेश समितिका सदस्य एवम् पत्रकार–जनसांस्कृतिक महाशाखाका अध्यक्ष मातृका पोखरेल एवम् विशेष प्रदेश समितिका सदस्य देवेन्द्र थुम्केलीको उपस्थिति थियो । सम्मेलनले निम्न पदाधिकारी एवम् सल्लाहकार र जिल्ला सम्मेलन प्रतिनिधि छनौट गर्‍यो ।

अक्ष्यक्षः प्रदिप अधिकारी ‘सुशान्त’

उपाध्यक्षः लालमान लामा

उपाध्यक्षः गंगाधर सारु

उपाध्यक्षः सौरगंगा दर्शनधारी

सचिवः राजकुमार राना मगर

सहसचिवः प्रकाश पौडेल

कोषाध्यक्षः अमिर शाक्य

सदस्यः माइला दोङ

सदस्यः सुर्य कुमार राना मगर

सदस्यः दिवश कार्की

सदस्यः रञ्जु पुलामी मगर

सदस्यः झिग्मे तामाङ

सदस्यः चन्द्रकमल आचार्य (रमेश)

सदस्यः जुनी लामा

सदस्यः राम प्र. तिमल्सिना

सदस्यः रोशन लामा

सदस्यः सुनिल कृष्ण खड्गी

सदस्यः रितेश बज्राचार्य


सल्लाहकार समिति

रामकृष्ण भण्डारी

होमबहादुर तामाङ


जिल्ला सम्मेलन प्रतिनिधि

होमबहादुर तामाङ

रामकृष्ण भण्डारी

लालमान लामा

सौरगंगा दर्शनधारी

गंंगाधर सारु

राजकुमार राना मगर

अमिर शाक्य

सुर्य कुमार राना मगर

रञ्जु पुलामी मगर

रोशन लामा                                         






























No comments: