जन्म मिति : ९ असार २०२३
: 23 June 1966
जन्मस्थान : ताप्ली गाउँपालिका –४, थामखर्क, उदयपुर
शिक्षा : एम.ए. (नेपाली), त्रिभुवन विश्वविद्यालय
पिता : नन्दलाल पोखरेल,
(जन्म - वि.सं.१९९० असार ४ गते / निधन - वि.सं.२०६६ असार २४)
माता : सीतादेवी पोखरेल
(जन्म - वि.सं.२००२ साल भाद्र ३ गते / निधन -वि.सं.२०७८ वैसाख १८ गते)
संलग्नता
-----------
सदस्य /आयुक्त :भाषा आयोग
कार्यसमिति सदस्य : पारिजात स्मृति केन्द्र
उपाध्यक्ष : देवकोटा लुसून प्रज्ञा प्रतिष्ठान
कार्यसमिति सदस्य : रमेश विकल साहित्य प्रतिष्ठान
कार्यसमिति सदस्य : निर्मल लामा स्मृति प्रतिष्ठान
सल्लाहकार : प्रगतिशील लेखक सङ्घ, नेपाल
सल्लाहकार :नेपाल साहित्यिक पत्रकार सङ्घ
सल्लाहकार : साझा प्रकाशन
सल्लाहकार : युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठान
सल्लाहकार : ज्योति साहित्यिक त्रैमासिक
अन्य संस्थागत अनुभव
---------------------------
प्राज्ञ परिषद सदस्य : नेपाल प्रज्ञा-प्रतिष्ठान (२०७१ भदौ २० - २०७५ भदौ १९ )
कार्यसमिति सदस्य : इन्द्रेणी सांस्कृतिक समाज (वि.सं - २०५१ देखि २०५४ सम्म)
कोषाध्यक्ष : इन्द्रेणी सांस्कृतिक समाज (वि.सं - २०५४ देखि २०५९ जेठ सम्म)
महासचिव : प्रगतिशील सांस्कृतिक संगठन (वि.सं - २०६३ मङ्सिर - २०६५ माघ )
सह-संयोजक : एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ (२०६५ माघ-२०६६चैत)
उपाध्यक्ष : एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ (२०६६चैत-२०६९ असार)
का.वा. अध्यक्ष : एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ (२०६९असार-२०६९ साउन)
संयोजक : एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ ( २०६९साउन २०७३ बैशाख )
राष्ट्रिय परिषद सदस्य : प्रगतिशील लेखक सङ्घ, नेपाल (तेस्रो राष्ट्रिय सम्मेलनबाट वि.सं -२०५०-२०५४)
राष्ट्रिय परिषद सदस्य : प्रगतिशील लेखक सङ्घ, नेपाल (पाँचौं राष्ट्रिय सम्मेलनबाट वि.सं -२०५६-२०५९)
कोषाध्यक्ष : प्रगतिशील लेखक सङ्घ, नेपाल (छैठौं राष्ट्रिय सम्मेलनबाट वि.सं - २०५९ देखि २०६३ सम्म)
सचिव : प्रगतिशील लेखक सङ्घ, नेपाल (सातौं राष्ट्रिय सम्मेलनबाट वि.सं - २०६३ देखि २०६६ सम्म)
उपाध्यक्ष : प्रगतिशील लेखक सङ्घ,नेपाल (नवौं राष्ट्रिय सम्मेलनबाट वि.सं - २०६९ देखि २०७२ सम्म)
सदस्य-सचिव : पारिजात स्मृति केन्द्र (वि.सं - २०६६ देखि २०७१ सालसम्म)
कार्यसमिति सदस्य : पारिजात स्मृति केन्द्र (वि.सं - २०७९ देखि २०८० असोजसम्म)
महासचिव : पारिजात स्मृति केन्द्र ( २०७७ चैत - २०७९ भाद्रसम्म )
कार्यसमिति सदस्य : पारिजात स्मृति केन्द्र (वि.सं - २०७९ देखि २०८० असोजसम्म)
अध्यक्ष : पारिजात स्मृति केन्द्र (वि.सं. २०८० असोजदेखि २०८१ भाद्रसम्म )
कार्यसमिति सदस्य : नेपाल साहित्यिक पत्रकार सङ्घ ( २०६४ देखि -२०६७ सम्म )
वरिष्ठ उपाध्यक्ष : नेपाल साहित्यिक पत्रकार सङ्घ ( २०७३ असोज - २०७८ असोज )
अध्यक्ष : नेपाल बाल-साहित्य समाज ( तदर्थ समिति , वि.सं-२०६९ चैत्र - २०७० जेठ)
उपाध्यक्ष : युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठान (२०७५ माघ -२०७९ असोज )
कार्यसमिति सदस्य : साहित्य सदन, नेपाल (वि.सं - २०६५ देखि २०७२ सालसम्म)
कार्यसमिति सदस्य : मार्क्सवाद अध्ययन-अनुसन्धान प्रतिष्ठान (वि.सं - २०७२ देखि २०७३ सालसम्म)
संस्थापक सचिव : लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च, नेपाल (वि.सं - २०६१)
संस्थापक सदस्य : नेपाल साहित्यिक पत्रकार सङ्घ (वि.सं - २०६३)
संस्थापक सदस्य : घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान (वि.सं - २०६९)
संस्थापक सदस्य : देवकोटा लुसून प्रज्ञा प्रतिष्ठान (वि.सं - २०६९)
संस्थापक सदस्य : भवानी घिमिरे साहित्यिक प्रतिष्ठान ( वि. सं. २०७५ )
संस्थापक सदस्य : विध्युतकर्मी साहित्यिक समाज ( वि. सं. २०५८ )
सम्पादन
-----------
प्रधान सम्पादक : "समकालीन साहित्य", त्रैमासिक ( नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रकाशन)
प्रधान सम्पादक : "कथालय" कथाप्रधान साहित्यिक त्रैमासिक
प्रधान सम्पादक : "प्रलेस" ( प्रगतिशील लेखक सङ्घ, नेपालको मुखपत्र )
प्रधान सम्पादक : "विकल स्मारिका" (रमेश विकल साहित्य प्रतिष्ठानको मुखपत्र )
प्रधान सम्पादक : "रुपाटार स्मारिका - २०६९"
प्रधान सम्पादक : "आलेखन" ( नेपाल साहित्यिक पत्रकार संघको मुखपत्र )
प्रधान सम्पादक : "प्रलेस" ( प्रगतिशील लेखक सङ्घ, नेपालको मुखपत्र )
प्रधान सम्पादक : "विकल स्मारिका" (रमेश विकल साहित्य प्रतिष्ठानको मुखपत्र )
प्रधान सम्पादक : "रुपाटार स्मारिका - २०६९"
प्रधान सम्पादक : "आलेखन" ( नेपाल साहित्यिक पत्रकार संघको मुखपत्र )
प्रधान सम्पादक : जनसंस्कृति ( जनसांस्कृतिक महासङ्घ, नेपालको मुखपत्र )
कार्यकारी सम्पादक : "ज्योति" साहित्यिक त्रैमासिक
सम्पादक : "वेदना" साहित्यिक त्रैमासिक
सम्पादक : "स्मृतिमा रूद्र खरेल" (स्मृति ग्रन्थ- २०७१ )
सम्पादक : घनश्याम ढकाल स्मृति ग्रन्थ - २०७५ ( घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान )
सम्पादक : त्रिआयामका तारा : आनन्ददेव भट्ट ( अभिनन्दन ग्रन्थ ) - २०७८
सम्पादन सल्लाहकार : स्मृति बिम्बमा श्यामप्रसाद ( स्मृति ग्रन्थ - २०७८ )
सम्पादक : स्मृतिमा स्वनाम - २०७८
सम्पादक : "नेपाली डायस्पोराका कविता" (नेपाल प्रज्ञा-प्रतिष्ठान
र गैरआवासीय नेपाली सङ्घद्वारा बि.सं -२०७२ मा प्रकाशित )
सम्पादक : अक्टोवर क्रान्ति स्मारिका - २०७७
सम्पादक : स्वनामका सङ्कलित रचना
सम्पादक मण्डल सदस्य : लुसुन : नेपाली साहित्यकारका दृष्टिमा
अतिथि सम्पादक : "नागार्जुन" त्रैमासिक (गणतन्त्र विशेषांक)
अतिथि सम्पादक : "जनमत" साहित्यिक मासिक, उदयपुर साहित्य विशेषांक
प्रकाशित कृति
------------------
सेतो दरवारको छेउबाट : ( कवितासङ्ग्रह), २०५७
यात्राको एउटा दृश्य : ( कवितासङ्ग्रह), २०६०
सन्त्रस्त आँखाहरु : ( कथासङ्ग्रह), २०६१
अनुहारहरु : ( कवितासङ्ग्रह), २०६४
घाम झुल्किनुअघि : ( कथासङ्ग्रह), २०६७
मित्रताको आकाश : ( कवितासङ्ग्रह), २०७६)
सम्मान / पुरस्कार
---------------------
सम्पर्क नं. : ९८४१२८१७०५ (मोबाईल)
: ९८५१२२१७०५ (मोबाईल)
इमेल : matrikapokharel@hotmail.com
------------------------------------------------------------------
------------------------------------------------------------------
No comments:
Post a Comment