Tuesday, August 13, 2024

विविध / अभिलेख सङ्ग्रह - ५ [अडियो / भिडियो क्लिप ]



थेवाला बुक्स एण्ड कफी शपको आयोजनामा २०८० असार ३० गते फुटपाथ
ऐकेडेमिसियन्ससँग कविता संवाद कार्यक्रममा समीक्षा मन्तव्य राख्नुहुँदै 
समालोचक पुरुषोत्तम सुबेदी ।

प्रा. डा. राजनप्रसाद पोखरेलको समाजवादको बाटो विषयमा मन्तव्य

 

 




www.facebook.com बाट




नेविप्राको ३२ औं  वार्षिकोत्सबका अवसरमा मन्तव्य राख्दै विध्युतकर्मी साहित्यिक समाजका 
अध्यक्ष कुलप्रसाद पराजुली ।


नेविप्राको ३२ औं  वार्षिकोत्सबमा मन्तव्य सहित आफ्ना धारणा राख्दै कवि महेश प्रसाईं 



साहित्य सङ्गम, चितवनबाट पुरस्कृत  कवि एवम् कथाकार मातृका पोखरेलको 
व्यक्तित्व  परिचय गराउँदै  वरिष्ठ समालोचक डि.आर पोखरेल



साहित्य सङ्गम, चितवनको कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै 
साहित्यकार  एल.बि. क्षेत्री ।

No comments:

Post a Comment